काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यात्रुहरूको ज्यान जोगाउन साहस र सुझबुझ देखाएका क्याप्टेन स्मिथ माछरसँग कुराकानी गरेका छन् ।

कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले संकटका बेला यात्रुहरूको जीवन बचाउन देखाएको साहस, धैर्यता र उपस्थित बुद्धिमत्ताको प्रशंसा गरेका छन् । मोदीले क्याप्टेन माछरको भूमिका उल्लेखनीय रहेको बताएका छन् ।