काठमाडौं। चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एवम् अनुराग चलचित्रकी नायिका एलिजा गौतम आज क्यानडा प्रस्थान गरेकी छिन् ।


ADVERTISEMENT


पारिवारिक भेटघाट तथा त्यहाँ रहँदा केही महिना फिल्मसम्बन्धी अध्ययन गर्नेगरि एलिजा आज साँझ फ्लाई दुर्वईबाट क्यानडा प्रस्थान गरेकी हुन् ।


ADVERTISEMENT

# # #


पत्रकार धमलाका अनुसार नायिका एलिजा छोरी एरिकाका साथमा आज क्यानडा उडेकी हुन् ।

क्यानडाको बसाईको क्रममा उनले फिल्मसम्बन्धी स्टडी गर्नुको साथै फेलो कोर्स समेत गर्ने बुझिएको छ । एलिजाले तीन महिनाको चलचित्रसम्बन्धी प्रशिक्षण लिने कार्यक्रम समेत तय भैसकेको छ ।