मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा बेनी–जोमसोम–कोरला सडक आयोजनाले लोमान्थाङ गाउँपालिका एक छोसेर देखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा पर्ने कोरला नाकाको २४ नम्बर पिल्लर सम्मको १६ किलोमिटर सडक स्तरोन्नती सम्पन्न भएको छ । तस्वीरः निरज थकाली ठिनी, रासस


ADVERTISEMENT