काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मुलुकभर २० ठाउँमा विद्युतिय गाडि चार्जिङ स्टेसन बनाउने भएको छ ।


ADVERTISEMENT


काठमाडौं उपत्यकामा १० र उपत्यकाबाहिर १० ठाउँमा चार्जिङ स्टेसन राख्ने तयार प्रधिकरणको छ । प्रधिकरणले चार्ज गर्ने स्टेसनका लागि आवस्यक जग्गाको खोजी भइराखेको जनाएको छ । विद्युतिय सवारीसाधनको प्रयोग बढोस भन्ने उद्येस्यका साथ चार्जिङ स्टेसनहरु बनाउन लागिएको प्रधिकरणको भनाई छ ।


ADVERTISEMENT

# # #


२० वटा स्टेसनबाट करिब २ मेगावाट विद्युत खपत हुने अनुमान छ । प्रधिकरणले प्रत्येक चार्जिङ स्टेसनमा एकै पटक १० वटा सवारी साधन चार्ज गर्न मिल्ने गरि बनाउन लागेको जनाएको छ ।