खोटाङको खाल्लेस्थित मनमायाँ राई खानीडाँडा विमानस्थलको दक्षिणपट्टी गएको पहिरो रोकथामका लागि गाह्रो लगाउँदै कामदार । गत असार अन्तिम साता परेको पानीले धावनमार्गको बीच भागबाट पहिरो झरेपछि भदौबाट उक्त विमानस्थलमा उडान तथा अवतरण अवरुद्ध छ । तस्वीर : रासस


ADVERTISEMENT