काठमाडौँ– एनआईसी एशिया बैंक लिमिटेडले झपाका दमकमा नयाँ शाखा सुरुवात गरेको छ । झापास्थित दमक फाल्गुनन्द चोक वडा नं मा सञ्चालनमा आएको उक्त शाखाको शुक्रबार एनआईसी एशिया बैंकका सञ्चालक राजेन्द्र प्रसाद अर्यालले उद्घाटन गरे ।


ADVERTISEMENT


सञ्चालक अर्यालले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिती सबल बनाउदै गएको बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिवृद्धि गर्ने कार्यमा महत्वपुर्ण योगदान पु¥याई रहेको जानकारी गराए ।


ADVERTISEMENT

# # #


बैंकले मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।