काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लापिमछानेले सिलेट सिक्सरबाट बंगलादेश प्रिमियर लिगमा डेब्यु गरेका छन् । ढाकास्थित शीरे बंगला राष्ट्रिय रंगशालामा हुने खेलमा कोमिल्ला भिक्टोरियान्सविरुद्धको खेलमा प्लेइङ ११ मा पर्दै सन्दीपले डेब्यु गरेका हुन् ।


ADVERTISEMENT


सिक्सरले कोमिल्लाविरुद्ध टस हारेर ब्याटिङ थालेको सिक्सरले १२८ रनको चुनौति दिएको छ ।


ADVERTISEMENT

# # #


सिलेट सिक्सर्सको टिम

डेभिड वार्नर (कप्तान), टास्किन अहमद, निकोलाश पुरान, शविर रहेमान, ताहिद हरोडिय, मोहमद इफ्रान, लिटोन दास, सन्दीप लामिछाने, अल अमिन हुसेन, आलोक कपाली, अफिफ हुसेन