सन्दीप जोराले डेब्यू खेलमै हाने अर्धशतक Jan 31, 2019 | काठमाडौँ– नेपाली युवा खेलाडी सन्दीप जोराले आफ्नो डेब्यू खेलमै अर्धशतक हानेका छन् । उनले ४१ बलमा ५० रन पूरा गरेका हुन् । यसक्रममा जोराले तीन चौका र एक छक्का हानेका हुन् । ADVERTISEMENT १५४ रनको लक्ष्य पछ्याएको नेपालले खराब प्रदर्शन गरेको छ । ADVERTISEMENT