काठमाडौँ– नेपाली युवा खेलाडी सन्दीप जोराले आफ्नो डेब्यू खेलमै अर्धशतक हानेका छन् । उनले ४१ बलमा ५० रन पूरा गरेका हुन् । यसक्रममा जोराले तीन चौका र एक छक्का हानेका हुन् ।

१५४ रनको लक्ष्य पछ्याएको नेपालले खराब प्रदर्शन गरेको छ ।


ADVERTISEMENT

# # #


प्रतिकृया

प्रतिकृया