काठमाडौँ– वर्षाले प्रभावित बनेको नेपाल र युएई बीचको खेल सुरु भएको छ ।


ADVERTISEMENT


युएईको दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को मैदानमा मैदानमा युएईले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्दैछ । खेल १० ओभरको हनेछ ।


ADVERTISEMENT

# # #


यसअघिका दुई मध्ये नेपा र युएईले १–१ खेल जितेका छन् । आजको खेल नेपालले जितेमा इतिहासमै पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय सिरिज जित्ने छ । यता यसअघि एक दिवसीय सिरिज गुमाएको युएई टी-२० अन्तर्राष्ट्रिय सिरिज घरमै राख्न चाहन्छ ।

नेपालले यसअघि भएको एक दिवसीय सिरिज २-१ ले जितेको थियो ।