मन्त्रिपरिषद्को बैठकले न्यायपरिषद्का सचिव नहकुल सुवेदीलाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बढुवा गर्ने निर्णय गरेको छ ।सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा बिहीवार बसेको बैठकले नेपाल सरकार र अष्ट्रेलिया सरकार बीच दुईपक्षीय परामर्श संयन्त्र स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न परराष्ट्र सचिवलाई अख्तियारी दिने निर्णय गरेको छ ।
ताजा खबर
- ‘एक घर एक धारा’ अभियानले खुसी छन् बुडोलबासी
- विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारण गर्न गृह मन्त्रालयको आग्रह
- इलाम-२ उपनिर्वाचन : एमालेका सुहाङले लिए अग्रता
- यसै आर्थिक वर्षदेखि बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात हुन्छ : प्रधानमन्त्री प्रचण्ड
- बझाङ उपनिर्वाचन : नेकपा एमालेका उम्मेदवार भण्डारीको अग्रता कायमै