काठमाडौँ– थाइल्याण्डमा हुने आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटको लागि नेपाली क्रिकेट टिमको घोषणा भएको छ।
छनोट कमिटिले शुक्रबार प्रतियोगिताको लागि १४ सदस्यीय नेपाली क्रिकेट टिम घोषणा गरेको हो। विनोद दासको प्रशिक्षणमा रहेको नेपाली टोली शनिबार थाइल्यान्ड जाँदैछ । वुमेन्स ट्वान्टी–२० स्म्यासमा भएका कमजोरी सुधार्दै छनोट हुने टोलीको लक्ष्य छ ।
नेपाली टोली
रुविना क्षेत्री (कप्तान)
सीता रानामगर (उपकप्तान)
करूणा भण्डारी
सरिता मगर
नेरी थापा
इन्दु बर्मा
सोनु खड्का
आरती विडारी
काजल श्रेष्ठ
रोमा थापा
कविता कुवँर
अप्सरी बेगम
ममता कुमारी चौधरी
विन्दु रावल
वैकल्पीक खेलाडी
सुमन बिष्ट
अन्जली चन्द
रितु कुमारी कनोजिया
डली भट्ट