काठमाडौं–ग्लोबल आइएमइ बैंकको कार्ड तथा एटिएम सेवा बन्द भएको छ । बैंकले प्रयोग गर्दै आएको कार्ड सिस्टमलाई परिवर्तन गरी नयाँ कार्ड ल्याउन लागेकाले आज ९बिहिबार० सम्पूर्ण एटिएम सेवा बन्द रहने बैंकले जनाएको छ ।


ADVERTISEMENT


कार्ड परिवर्तन गर्नका लागि सम्पूर्ण डेविट तथा क्रेडिट कार्ड र एटिएम मेसिनका सेवाहरु बन्द रहने भन्दै बैंकले सूचना निकालेको छ । बिहान १० बजेदेखि राति ९ बजेसम्म एटिएमका सम्पूर्ण सेवा बन्द रहनेछ ।


ADVERTISEMENT

# # #