काठमाडौँ – युवा गायक सुरज कुमार थापाले आधुनिक पुस्तालाई लक्षित गर्दै “नाचन नाचन” बोलको नयाँ गीत ल्याएका छन् ।


ADVERTISEMENT


युट्युबमार्फत सार्वजनिक गरिएको उक्त गीतमा सन्तोष बस्न्यातको प्रस्तुती तथा शब्द र संगीत रहेको छ । यस्तै गीतमा गायन तथा संगीत संयोजन सुरज कुमार थापा स्वयंमको रहेको छ ।


ADVERTISEMENT

# # #


अमृत शाही ठकुरी, मोनिका तामाङ, सन्तोष बस्न्यात, आर्य के सी, सन्देश शर्मा लगायतको अभिनय रहेको उक्त गीतमा ज्ञानेन्द्र शर्मा हुँमागाईले छायाँकन रहेको छ भने विकाश ज्ञवालीले सम्पादन गरेका छन् ।

यसअघि यागक सुरजले ‘पश्चिम कोही पूर्व घर’ ‘यस पालि त जन्ते बाख्रो खान पाईने भो’ लगायतका गीतमा स्वर दिइसकेका छन् । उनले विभिन्न अवार्ड पनि पाएका छन् ।