काठमाडौँ – एनआईसी एशिया बैंकले बुटबलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैँकले बुटवल वडा नं १३, बेलबासमा नयाँ शाखाबाट सेवा दिन सुरु गरेको हो ।


ADVERTISEMENT


शाखाको एनआईसी एशिया बैंकका प्रमुख मानव संसाधन तथा विकास अधिकृत कपिल ढकालले आइतबार एक समारोहकाबीच उद्घाटन गरे ।


ADVERTISEMENT

# # #


उक्त शाखाको उद्घाटन समारोहमा ढकालले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपुर्ण योगदान पु¥याई रहेको जानकारी गराए ।

बैंकले देशभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।