काठमाडौं– नेपाल टेलिकमले कम्पनीको सह–प्रवक्ताको जिम्मेवारी प्रबन्ध निर्देशकको कार्यालयका उप–प्रबन्धक कृष्णप्रसाद भण्डारीलाई दिएको छ ।


ADVERTISEMENT


प्रमुख व्यावसायिक अधिकृतको कार्यालयका उप–प्रबन्धक तथा सह–प्रवक्ता शोभन अधिकारी प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा सरुवा भई गएकाले भण्डारीलाई सहप्रवक्ताको जिम्मेवारी दिइएको टेलिमकले जनाएको छ ।


ADVERTISEMENT

# # #