काठमाडौँ – ओलम्पिक छनोटको दोस्रो चरणमा नेपाल महिला फुटबल टिमले इन्डोनेशियालाई हराएको छ ।


ADVERTISEMENT


सन् २०२० मा जापानमा हुने प्रतियोगिताका लागि भएको छनोटमा नेपालले अन्तिम खेल जितेको हो । नेपालले इन्डोनेशियालाई २-१ ले पराजित गरेको हो । पहिलो दुई खेलमा पराजित भएसंगै प्रतियोगिताबाटै बाहिरिएको नेपालले सुखद अन्त्य गरेको छ ।


ADVERTISEMENT

# # #


यसअघि नेपाल म्यानमार र भारतसंग समान ३–१ ले नै पराजित भएको थियो ।