काठमाडौं – नेपाल अधिराज्य भरी १७ वटा सामसङका सेवा केन्द्रहरु भएको आईएमएस केयरले आफ्नो १८ औं सेवा केन्द्र जनकपुरको भानुचोकमा संचालन गरेको छ ।


ADVERTISEMENT


आईएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले ग्राहकहरुलाई विभिन्न स्थानमा विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो आफ्नो मुख्य उद्देश्य रहेको बताए ।


ADVERTISEMENT

# # #


प्रत्येक सेवा केन्द्रको स्थापना सँगै धेरै भन्दा धेरै सामसङ स्मार्ट फोनका ग्राहकहरुलाई बिक्रि पछिको सेवा प्रदान गर्ने अध्यक्ष मल्होत्राले बताए ।