काठमाडौँ – केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसुले क्रिकेट विश्वकपको अवसरमा क्लियर टिभी र इन्टरनेट सेवामा नयाँ मूल्य निर्धारण गरेको छ ।


ADVERTISEMENT


कम्पनीले क्रिकेटका नेपाली दर्शकलाई लक्षित गर्दै उच्चस्तरको सस्तो मूल्यमा क्वालिटिकाको सेवा प्रदान गर्ने उद्देश्यले विश्वकप अफर ल्याएको हो ।


ADVERTISEMENT

# # #


नेपाली दर्शकले अब मात्र २५८ रुपैयाँ प्रति महिनामा २४५ डिजिटल च्यानलहरुका साथमा ५० एचडी च्यानलहरु हेर्न पाउनेछन् । साथै किल्यर टिभी (२४५ डिजिटल च्यानलहरु जसमा ५० एचडी च्यानलहरु) र २५ एमबीपीएस इन्टरनेट सेवा मात्र १२१६ रुपैयाँ प्रति महिनामा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यो सेवा प्राप्त गर्न ग्राहकहरुले एक बर्षको अग्रिम भूक्तानी गर्नुपर्नेछ भने कम्पनीको केही सर्त तथा नियमहरु लागू हुनेछन् ।