मोरङ व्यापार संघमा प्रकाश मुन्दडा समूह विजयी, विपक्षी टिम भयो ‘क्लिनस्वीप’

विराटनगर – मोरङ व्यापार संघको अध्यक्षमा प्रकाश मुन्दडा निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न मतगणना परिणामलगत्तै कार्यसमिति बैठकले मुन्दडालाई अध्यक्ष चयन गरेको हो । निर्वाचनमा मुन्दडा नेतृत्वको टीमले विपक्षी समूहलाई ‘क्लिनस्वीप’ गरेको छ । संघको ६४ औं साधरण सभाबाट मुन्दडाको अध्यक्षतामा ३२ औं नेतृत्व चयन भएको हो । तथा निर्वाचनमा मुन्दडाको टीमले निवर्तमान वरिष्ठ उपाध्यक्ष … Continue reading मोरङ व्यापार संघमा प्रकाश मुन्दडा समूह विजयी, विपक्षी टिम भयो ‘क्लिनस्वीप’