काठमाडौँ – एनआईसी एशिया बैंकको डेबिड वा क्रेडिट कार्डमार्फत् अनलाइन पेमेन्ट गरी असार ९ देखि असार १५ गतेसम्म चल्ने दराज अनलाइन सपिङको मोबाइल विकमा मोबाइल फोन किन्दा २५ प्रतिशत वा अधिकतम ५ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सकिने भएको छ ।


ADVERTISEMENT


बैंकले गर्दा मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्स्टेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ ईकाईमार्फत् बैंकिङ सेवा प्रदान गरिरहेको छ ।


ADVERTISEMENT

# # #