सुनसरी । सुनसरी जिल्ला १७ स्थित रहेको प्रियन्स एण्ड लजका संचालकले ईलाम घर भएकी बर्ष २५ की परिवर्तित नाम कुमारी लाई घरमा काम गर्न मासिक रु ६००० हजार दिने सर्तमा बोेलाई अवेैैध योन कार्य मा संलग्न गराएको भन्ने गोप्य जानकारी पश्चात उक्त


ADVERTISEMENT


होटल एण्ड लजमा काम गर्न भनी ल्याईएको पिडित  कुमारीको उजुरीको आधारमा होटल संचालक जिल्ला सुनसरी इटहरी ५ बस्ने नारायण चौधरीका साथमा
खनार १३ का रोहीत चौधरी लाई प्रहरीले पक्क्राउ गरी मानव वेचविखन ओसारपसार कसुर अन्र्तगत सम्मानित सुनसरी जिल्ला अदालत  म्याद  मार्फत थप भई अनुसन्धान कार्य जारी भईुरहेको छ ।


ADVERTISEMENT

# # #