काठमाडौं – छ दिनदेखि लगातार परेको अविरल वर्षाका कारण मुलुकभर ७८ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म विभिन्न जिल्लामा ७८ जनाको मृत्यु भइसकेको छ भने ३२ जना बेपत्ता भएका छन् ।


ADVERTISEMENT


काठमाडौं, ललितपुर, भक्तपुर, भोजपुर, खोटाङ, बारा, पर्सा, रौतहट, महोत्तरी, काभ्रे, रामेछाप, डोल्पा, पाल्पालगायतका जिल्लामा मानवीय क्षति पुगेको छ ।


ADVERTISEMENT

# # #