काठमाडौं – पोखराको न्यूरोडमा आगलागी भएको छ । भाटभटेनी सुपर मार्केट अगाडि रहेको नर्व दुर्गा फनिचरमाबाट सुरु भएको आगोले अरु पसलमा पनि क्षति पुगेको छ ।


ADVERTISEMENT


४ वटा दमकलले आगो निभाउने प्रयास गरिरहेको छ ।


ADVERTISEMENT

# # #