काठमाडौं – पोखराको न्यूरोडमा आगलागी भएको छ । भाटभटेनी सुपर मार्केट अगाडि रहेको नर्व दुर्गा फनिचरमाबाट सुरु भएको आगोले अरु पसलमा पनि क्षति पुगेको छ ।

४ वटा दमकलले आगो निभाउने प्रयास गरिरहेको छ ।


ADVERTISEMENT


# # #


प्रतिकृया

प्रतिकृया