काठमाडौँ – यस वर्ष दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेट जुरेको छ।


ADVERTISEMENT


पञ्‍चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेट टीका ग्रहणका लागि उत्तम समय हो।


ADVERTISEMENT

# # #


विजयादशमी असोज २१ गते मंगलबार परेको छ।

घटस्थापनाका लागि पनि १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटकै समय उत्तम रहेको बताइएको छ।