काठमाडौं – सम्पूर्ण नेपालीहरुको महान चाड बडा दशै र तिहारको उपलक्ष्यमा नेपालकै सबैभन्दा ठूलो इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनस् लिमिटेडले नयाँ र आर्कषक अफर ल्याएको छ ।


ADVERTISEMENT


यस अफर अन्तर्गत ग्राहकले १ वर्षसम्म २५ एमबीपिएस इन्टरनेटका साथ ३२ इन्चको सीजी एलईडी टीभी र एक वर्ष निशुल्क नेट टीभी सेवा मात्र २५,९९० मा पाउन सक्नेछन् ।


ADVERTISEMENT

# # #


यो अफर २५, ४० र ६० एमबीपीएस इन्टरनेटको १, ३ , ६ र १२ महिनाका प्लानमा उपलब्ध हुनेछ ।

यसको अतिरिक्त वर्ल्डलिंकले आफ्ना ग्राहकवर्गकमा कुनै पनि सामान्य टीभीलाई युट्युब फिचर मार्फत स्मार्ट टीभी बनाउने सुविधा पनि प्रदान गरिसकेको छ ।

यसका साथै सम्पूर्ण नयाँ तथा नियमित ग्राहकहरुले खल्ती एपमा उपयोग हुनेगरी २५० नगद ब्यालेन्स प्राप्त गर्न सक्नेछन् ।