काठमाडौं – नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। बुधबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर ७० हजार ८०० मा कारोबार भएको हो ।


ADVERTISEMENT


यस्तै तेजावी सुन तोलामा ७० हजार ५०० मा कारोबार भएको छ।


ADVERTISEMENT

# # #


चाँदी भने बिहीबार रु ५ घटेर ८७५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।