काठमाडौ। केरुङमा सामान लोड गर्न खाली कन्टेनर नहुँदा नेपाल ल्याउन लागिएका दसैं र तिहारका सामान गोदामै थन्किएका छन् ।


ADVERTISEMENT


चीनसँगको प्रमुख व्यापारिक नाका र रसुवागढी पुग्ने सडक अवरुद्ध हुँदा केरुङमा सामान लोड गर्ने खाली कन्टेनरको अभाव भएको हो ।


ADVERTISEMENT

# # #


‘अहिले कन्टेनरमा सामान लोड गर्नका लागि खाली कन्टेनर छैनन् ‘दसैं र तिहारका धेरै सामान गोदाममै थन्किएका छन् ।’

कालिका गाउँपालिका–१ नाकुरदुङमा भदौ २५ गते साँझ सडक भासिँदा पासाङल्हमु मार्ग अवरुद्ध भएको हो ।