काठमाडौ। नायिका एलिजा गौतमले केही समय अघाडी ११ बर्षीय भाइरल कमला घिमिरेलाई १२ सम्म पढाउने बताएकी थिइन | सोहि अनुरुप एलिजाले पहिलो बर्षको लागि भन्दै नगद ४० हजार आफ्नै श्रीमान चर्चित पत्रकार ऋषि धमला मार्फत अर्का चर्चित पत्रकार कमल सरगमको सहयोगमा हस्तान्तरण गरेको बताएकी छन |


ADVERTISEMENT


छोटो समयको लागि मात्र भाइरल नभएर कमलालाई भविस्यको उज्वल ताराको रुपमा आफुले हेर्न चाहेको तथा कमला मा यति सानो उमेरमा देखिएको यो क्षमता केहि समयमा सेलाएर जान नदिएर सफल गायिकाको रुपमा स्थापित गराउन आफुले सकेको सहयोग गरेको समेत बताएकी छन |


ADVERTISEMENT

# # #


क्यानडा रहेकी एलिजाले कमला लाइ १२ सम्म पढन लाग्ने सबै खर्च पठाउने बाचा गरेकी छिन । कमलाले दोहोरीमै एलिजालाई भाबुक हुदै धन्यवाद दिदा पत्रकार ऋषि धमलाको आशु समेत झरेको थियो ।