काठमाडौं – नेपाल खुल्ला दिसामुक्त राष्ट्र घोषणा भएको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओलीलले खुल्ला दिसामुक्त नेपाल घा्षणा गरेका हुन् ।


ADVERTISEMENT


खानेपानी तथा सरसफाई मन्त्रालयको आयोजनामा खुल्ला दिसामुक्त राष्ट्र घोषणा भएको हो । यससंगै नेपाल दक्षिण एशियामै खुल्ला दिसामुक्त घोषणा गर्ने पहिलो राष्ट्र बनेको छ ।


ADVERTISEMENT

# # #