काठमाडौं । अर्घाखाँचीको सन्धीखर्क–६ मा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ६ जना घाइते छन् ।

मृत्यु हुने र घाइतेको सनाखत भएको छैन । कृष्णनगरबाट सन्धीखर्कतर्फ आएको लु १ ज ४३२९ नम्बरको जीप सडकबाट करिब ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीले जनाएको छ ।


ADVERTISEMENT

# # #


दुर्घटनापछि प्रहरीसँग बयानका क्रममा चालकले ‘ब्रेक फेल’ हुँदा घटना भएको बताएका छन् ।

प्रतिकृया

प्रतिकृया