काठमाडौं । गैरआवासीय नेपाली संघकोनयाँ नेतृत्वचयनगर्नकालागि केहीबेरपछि मतदान सुरु हुँदैछ ।


ADVERTISEMENT


मतदातानामावलीप्रकाशन, उम्मेदवारी दर्ता, दावीविरोध लगायतका सम्पूर्ण कार्य सकिएपछि मतदान सुरु हुने भएको हो ।


ADVERTISEMENT

# # #


अध्यक्षका प्रत्यासी एवम् संघका  वर्तमान उपाध्यक्षद्वय कुलआचार्य र कुमार पन्तले अलग–अलग टिम बनाएर उम्मेदवारी दिएका छन्।

यसैबीच, अन्तिम समयमा आएर अध्यक्षकाप्रत्यासी आचार्य आफ्नो टिम शक्तिशाली बनाउन सफल भएका छन्।
पन्तको तर्फबाट कोषाध्यक्षकाउम्मेदवारहुने चर्चामा रहेकामहेशकुमार श्रेष्ठ र सचिवकाउम्मेदवार गौरी जोशी आचार्यकै प्यानलमा फर्किएका हुन्।
मतदानको समय सुरु हुनु केहीबेर अघि मात्रै पन्तसँग असन्तुष्टि व्यक्तगर्दै श्रेष्ठ र जोशी आचार्यको प्यानलमा फर्किएका हुन् ।
जसअनुसार आचार्यको समूहबाट श्रेष्ठ कोषाध्यक्षमानिर्विरोधचयनहुने सम्भावना बढेको छ । जोशीले सचिवमाप्रतिस्पर्धा गर्नेछन् । श्रेष्ठजापान र जोशी अमेरिकाको गैरआवासीय नेपाली समुदायमानिकै प्रभावशाली मानिन्छन् । श्रेष्ठ आचार्यको प्यानलमाफर्किएपछि यसअघि आचार्यको समूहबाट कोषाध्यक्षमा उम्मेदवारी दिएका सोम सापकोटाले आफ्नो उम्मेद्धारी फिर्ता लिएका छन् ।

गैरआवासीय नेपाली समुदायमानिकै प्रभावशालीमानिने दुई उम्मेदवार आचार्यको प्यानलमाआएसँगैउनीहरुको टिम थपबलियो बनेको छ ।