रौतहट । नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमले आरोप लगाईएको कुनै पनि घटना नै नघटेको दाबी गरेका छन् ।


ADVERTISEMENT


”घटना भएकै होइन” जिल्ला अदालत रौतहटमा आलमले भने, ”घटना नभएकै कारण महान्याधीवक्ताको कार्यालयबाट मुद्दा नचल्ने निर्णय भएको थियो, सत्य त्यही हो।”


ADVERTISEMENT

# # #


बयानका लागि आलमलाई अदालतले पाँच दिनको म्याद थप गरेको छ ।