काठमाडौं- मौसम आजदेखी पुन: पूर्ण रुपमा सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का अधिकांश स्थानमा आज साँझ भारी बर्षाको संभावना रहेको महाशाखाका मौसमविद समिर श्रेष्ठले जानकारी दिनुभयो । वर्षाका कारण सम्बन्धित प्रदेशका खोला तथा नदीमा बाढी आउने भएकाले सतर्क रहन महाशाखाको सुझाव छ । त्यस्तै भोली देखी ४ दिनसम्म सातवटै प्रदेशमा भारी बर्षा हुने संभावना छ ।
ताजा खबर
- संसदीय छानबिन समिति नबनेसम्म संसदका आगामी कार्यक्रम अघि बढ्दैनन् : गगन थापा
- सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्नेविरुद्ध मुद्दा दायर, २४ करोड बिगो दाबी
- सूचना प्रविधिको मूल प्रवाहमा जोडिँदै कर्णाली
- काँग्रेसले प्रतिशोध साध्यो, जस्तोसुकै छानबिन समितिबाट डराउन्नँ : गृहमन्त्री लामिछाने
- नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार