नर्भिकका सञ्चालक बसन्त चौधरीलाई कोरोना पुष्टि Oct 21, 2020 | काठमाडौँ – नर्भिक अस्पतालका सञ्चालक वसन्त चौधरीलाई कोरोना संक्रमण भएको छ। ADVERTISEMENT परीक्षण गर्दा आफूलाई पोजेटिभ देखिएको उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जनाएका हुन्। ADVERTISEMENT चौधरीले केही लक्षण देखिए पनि आफू ठीक रहेको जनाएका छन्।