काठमाडौँ – नर्भिक अस्पतालका सञ्चालक वसन्त चौधरीलाई कोरोना संक्रमण भएको छ।


ADVERTISEMENT


परीक्षण गर्दा आफूलाई पोजेटिभ देखिएको उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जनाएका हुन्।


ADVERTISEMENT

# # #


चौधरीले केही लक्षण देखिए पनि आफू ठीक रहेको जनाएका छन्।