प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक Posted by Himalaya Post | ३ जेष्ठ २०७८, सोमबार १४:१८ | काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजेका लागि बैठक बोलाएका हुन् । ADVERTISEMENT