काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजेका लागि बैठक बोलाएका हुन् ।


ADVERTISEMENT