राष्ट्रका नाममा प्रधानमन्त्री ओलीको सम्बोधन (लाइभ) May 28, 2021 | काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । ADVERTISEMENT ओलीले कोरोना भाइरस नियन्त्रणका लागि सरकारका प्रयास र वर्तमान राजनीतिका विषयमा बोलिरहेका छन् । ADVERTISEMENT लाइभ हेर्नुहोस् ।