काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत निकोला पोलिटले आज शिष्टाचार भेट गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा भएको त्यस भेटका क्रममा उनीहरुबीच नेपाल बेलायत द्विपक्षीय सम्बन्ध, कोभिड– १९ र जलवायु परिवर्तनका क्षेत्रमा सहयोग आदानप्रदानलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस


ADVERTISEMENT

# # #