एजेन्सी – फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तरराष्ट्रिय खेलमा सर्वाधिक गोल गर्दै विश्व किर्तीमानी बनाएका छन् ।


ADVERTISEMENT


बुधवार पोर्चुगलले आयरल्याण्डलाई विश्वकम छनोटमा पराजित गरेकोमा पोर्चुगलको तर्फबाट दुबै गोल रोनाल्डोले गरेका थिए ।


ADVERTISEMENT

# # #


यससँगै उनको अन्तरराष्ट्रिय गोलको संख्या १११ पुगेको छ । यसअघि सन् १९९३ देखि २००६ बीच इरानका लागि अली देईले १ सय ९ गोल गर्दै विश्व कीर्तिमानी रचेका थिए ।

पोर्चुगलका लागि थप दुई गोल थप्दै रोनाल्डोले अलि देईको उक्त किर्तीमानी तोडेका हुन् ।