भक्तपुर – मध्यपुर थिमिस्थित शंखधर चोकमा निर्माण भएको शंखधर उद्यानको उद्घाटनपछि आइतबार साँझ आयोजित कार्यक्रममा भैरव काली नृत्य गर्दै कलाकार । तस्बिर, रासस


ADVERTISEMENT