हरिबोधनी एकादशी विशेष : दमौलीमा फूलको डोली (तस्बिर) Nov 15, 2021 | दमौली – हरिबोधनी एकादशी पर्वका अवसरमा सोमबार तनहुँको दमौलीस्थित सेतीमादी नदीमा तोरण तार्न फूलको डोली लैजाँदै सर्वसाधारण । ADVERTISEMENT जिल्लाका विभिन्न ठाउँमा एकादशी पर्वमा फूलको डोली सेलाउने तथा तोरण तार्ने प्रचलन रहँदै आएको छ । तस्बिर, रासस ADVERTISEMENT