उम्मेदवारले गाउँकेन्द्रित घरदैलो अभियानलाई तीव्र पारेका छन् ।


ADVERTISEMENT


धुन्चेदेखि गोसाइँकुण्डसम्म केबुलकार निर्माण गर्न सहयोग गर्नेलाई यसपटक भोट दिने धुन्चेवासी बताउँछन् ।


ADVERTISEMENT

# # #


ओझलमा पर्न लागेको सदरमुकामको साख जोगाउन केबुलकार मुख्य माध्यम हुने धुन्चेका स्थानीय सञ्जीव डीएमले बताए ।