काठमाडौं – पन्ध्रौं गणतन्त्र दिवस २०७९ को अवसरमा गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आइतबार टुडिखेलमा आयोजित समारोहमा तीनवटै सुरक्षाकर्मीद्वारा ब्याण्ड बाजासहित मार्चपास गरिएको छ । मुलुकभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइएको छ । तस्बीर रासस
ताजा खबर
- संसदलाई सहज बनाउन सबै राजनीतिक दलले ध्यान दिनुपर्छ : अध्यक्ष नेपाल
- अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बीमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी
- नेविसंघको प्रदर्शन, सहकारी ठगी र गिरीबन्धु टी-स्टेट प्रकरणमा छानबिनको माग
- दलहरुबीच जुटेन सहमति, प्रतिनिधिसभा साढे ४ बजेसम्मका लागि सर्यो
- ग्रामीण सडक कालोपत्र भएपछि दैनिकी सहज बन्दै