काठमाडौं – पन्ध्रौं  गणतन्त्र दिवस २०७९ को अवसरमा गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आइतबार टुडिखेलमा आयोजित समारोहमा तीनवटै सुरक्षाकर्मीद्वारा ब्याण्ड बाजासहित मार्चपास गरिएको छ । मुलुकभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस  मनाइएको छ । तस्बीर रासस


ADVERTISEMENT