काठमाडौँ– ताप्लेजुङमा योगेश भट्टराईले सुरुवाती अग्रता कायम गरेका छन् । प्राप्त पछिल्लो अपडेट अनुसार उनले प्रारम्भिक गणनामा १ हजार ३ सय १४ मत पाएका छन् ।


ADVERTISEMENT


कांग्रेस उम्मेदवार केशव दाहालले ६ सय ७३ मत ल्याएका छन् । त्यस्तै, संघीय समाजवादीको ७ र नयाँ शक्तिको ५२ मत रहेको छ ।


ADVERTISEMENT

# # #