काठमाडौँ– मुस्ताङमा प्रतिनिधिसभा सदस्यमा एमालेका प्रेम तुलाचन अगाडी देखिएका छन् । प्रारम्भिक मत परिणाम अनुसार उनी नेपाली कांग्रेसका रोमी गौचन भन्दा १७ मतले अगाडी रहेका छन् ।


ADVERTISEMENT


उनले २७१ मत प्राप्त गरेका छन् । उनलाई पच्छ्याइरहेका रोमी गौचनले २५४ प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #