हेटौंडा – मकवानपुर क्षेत्र नम्बर १ मा सुरुदेखि तेश्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बहादुर सिंह विजयी भएका छन् । सिंहले राप्रपा नेपालका कमल थापालाई २३९३ मतान्तरले पराजित गरेका हुन् ।


ADVERTISEMENT


 सिंहले २७ हजार ८१६ मत पाएका छन् ।


ADVERTISEMENT

# # #


नेकपा एमालेको चुनाव चिह्न सूर्यबाट उठेका राप्रपा नेपालका  थापाले भने २५हजार ४२० मत पाएका छन् ।

सुरुदेखि नै अग्रता लिइरहेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना भने अन्तिम परिणाम आउँदासम्म तेस्रो हुँदै २४ हजार ४३४ मत मा समेटीएकी छन् ।