काठमाडौं-प्रदेश राजधानीको माग गर्दै आजपनि डोटी ठप्प पारिएको छ । बन्दले प्रदेश नं. ७ का ७ पहाडी जिल्लाको आवतजावत अवरुद्ध छ ।


ADVERTISEMENT


१३ दिनदेखि आन्दोलनरत डोटीबासीले यस अघि दिपायलमा मात्र सडक तथा ब्यापार ठप्प पारी बाजुरा र अछाममा मात्र असर पुर्‍याएकोमा दुई दिन देखि ७ पहाडी जिल्लाको मुख्य नाका बुडरमा बन्द गरेका छन् । आन्दोलनलाई झनै कडा पार्दै लगिएको छ ।


ADVERTISEMENT

# # #


राजधानी नतोकिदा सम्म आन्दोलन जारी रहने संघर्ष समितिले जनाएको छ ।