काठमाडाैँ– संघीय सरकार र नेताहरूविरुद्ध उत्तेजक अभिव्यक्ति दिने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शनिबार राति पनि फेसबुकमा उत्तेजक अभिव्यक्ति लेखेका छन् ।


ADVERTISEMENT


शाहले सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन् । उनी लेख्छन्, ‘आजका लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’


ADVERTISEMENT

# # #


कुन प्रसंगमा शाहले यसरी लेखेका हुन भन्ने बुझिएको छैन ।

[]